Tax Award
Nov 22, 2016

आर्थिक बर्ष २०७१/७२ मा आयकर तर्फ सबैभन्दा बढी कर दाखिला गर्न सफल भइ पाँचौ राष्ट्रिय कर दिवस २०७३ को अवसरमा अर्किड इन्टरनेस्नल कलेजलाई नेपाल सरकार, आन्तरिक राजस्व बिभाग, करदाता सेवा कार्यालय, बत्तिसपुतली बाट सम्मान प्राप्त भएकोमा हामी धेरै हर्सित छौँ ।
यसले हामीलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको छ।